FAQs Complain Problems

सूचना तथा समाचार

इन्द्रसरोवर गाउँपालिकाका सम्पूर्ण गाउँपालिकावासीहरुलाई हार्दिक अपिल !

विश्वव्यापी महामारीकोरूपमा फैलीरहेको नयाँ भेरियन्ट कोभिड-१९ को उच्च संक्रमण मकवानपुर जिल्लाका सबै स्थानीय तहको साथै यस इन्द्रसरोवर गाउँपालिकामा पनि तीव्ररूपमा फैलिरहेको हुँदा यस महामारी रोगको रोकथाम, नियन्त्रणका लागि इन्द्रसरोवर गाउँपालिकाले सुरुदेखि नै उल्लेखनीय भूमिका निर्वहा गर्दै आइरहेको सर्व

Pages

//