इन्द्रसरोवर गाउँपालिकाको नवौं गाउँ बजेट अधिवेशन विस्तृतिकरण योजनाहरु सर्वसम्मत स्वीकृत सहित सार्वजनकिकरण गरेर गाउँसभा समापन । नवौं गाउँसभा को अवसरमा ऐतिहासिक नक्खु जेल बिद्रोह/ब्रेकका नायक तथा प्रमुख सेल्टर दाताहरु, राणाकालीन समयमा मकवानपुर जिल्लाको भीमफेदी -कुलेखानी- मार्खु हुदै थानकोट काठमाडौ स
इन्द्रसरोवर गाउँपालिकाको नवौं गाउँसभाबाट आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम, अनुमानित रु. ३८ करोड ४१ लाख ५९ हजार ७ सय २६ रुपैयाको बजेट, आर्थिक विद्ययेक-२०७८ तथा विनियोजन विद्ययेक-२०७८ पारित भएको छ।