FAQs Complain Problems

सूचना तथा समाचार

गाउँपालिकाकाको वडा नं.१मा अपाङ्गता भएका व्यक्तिहरूलाई घरदैलो मै पुगि अपाङ्गता परिचय-पत्र वितरण

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन,२०७४ को दफा ४२ अनुसार गठित यस इन्द्रसरोवर गाउँयपालिका समन्वय समितिका संयोजक, गाउँयपालिका उपाध्यक्ष श्री उमा कुमारी लामा ज्यूको संयोजकत्व, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री बलराम लम्सालज्यू , कोभिड अस्थायी अस्पतालका डा.

सूचना!!

भुक्तानी शिविर सञ्चालन गरि सामाजिक सुरक्षा भत्ता भुक्तानी

मिति २०७८/०७/१० र ११ गते वडा नं. ४ र वडा नं ५ मा बैंक अफ काठमाण्डाैँ, र इन्द्रसराेवर गाउँपालिकाको सहजीकरणमा भुक्तानी शिविर सञ्चालन गरि सामाजिक सुरक्षा भत्ता भुक्तानी गरिएकाे छ ।

ऐतिहासिक “वीर”फाखेलमैत्री पार्क निर्माण स्थलको लामा गुरूहरुबाट भूमि पुजा

इन्द्रसरोवर गाउँपालिका वडा नं.४ अवस्थित ऐतिहासिक “वीर”फाखेलमैत्री पार्क निर्माण स्थलको लामा गुरूहरुबाट भूमि पुजा आज मिति 2078/07/11 गते सु-सम्पन्न भयो । उक्त कार्यक्रममा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष श्री जीवन लामाज्यू, उपाध्यक्ष श्री उमा कुमारी लामाज्यू , प्रमुख प्रशासकीय अधिकृत श्री बलराम लम

Pages

//