FAQs Complain Problems

सूचना तथा समाचार

इन्द्रसरोवरको फाखेल स्वास्थ्य चौकीमा भिडियो एक्सरे तथा ल्याब सेवा सुरु

इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा चैत्र ९ गते सोमबार एक औपचारिक कार्यक्रम सञ्चालन गरी फाखेल स्वास्थ्य चौकीमा गर्भवती महिला भिडियो एक्सरे तथा ल्याव सेवा सञ्चालनमा ल्याएको हो ।

दारी ग्याङ हेटौंडाको आयोजनामा इन्द्रसरोवरमा सञ्चालि वक्तृत्वकला कार्यक्रम |

“गालामा दारी, काधमा जिम्मेवारी” भन्ने नाराका साथ अघि बढि रहेको दारी ग्याङ हेटौंडाले इन्द्रसरोवर गाउँपालिकाको समन्वयमा पञ्चकन्या मा.वि. खानीखेतमा प्रतियोगिता आयोजना गरेको हो |

उपस्थिति सम्बन्धी सूचना !!

यस गाउँपालिकाको आवधिक योजना तथा मध्यमकालीन खर्च संरचना यस इन्द्रसरोवर गाउँपालिकाको आयोजना र जी.डी.एस नेपालको सहजीकरणमा निर्माण हुने निर्णय भए अनुसार तीन दिने आवाशीय कार्यशाला गोष्ठी तपसिलको मिति, समय र स्थानमा हुने तय भएकोले सम्पूर्ण जनप्रतिनिधि, विषयगत शाखा प्रमुख तथा सबै वडाका वडा सचिवहरूको उपस

इन्द्रसरोवर गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता -२०७७ ।

फाल्गुन २० बाट गाउँपालिका स्तरीय खेलकुद मैदान, कुलेखानी हेभीमा प्रतियोगिता सुरु भएको थियो। तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा गाउँपालिका भित्रका ६ वटा माद्यामिक विद्यालयका छात्र छात्राहरु बिच प्रतिस्पर्धा भएको थियो ।

Pages

//